Romans 9:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उहाँले मोशालाई भन्‍नुभयो, “जसको मलाई दया लाग्‍छ, त्‍यसैलाई म दया गर्छु र जसलाई म टिठ्याउन चाहन्‍छु, त्‍यसैलाई म टिठ्याउनेछु,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ मोशालाई भन्‍नुहुन्‍छ, “जसमाथि म कृपा गर्न चाहन्‍छु, त्‍यसलाई म कृपा गर्नेछु, र जसलाई म टिठ्याउन चाहन्‍छु, त्‍यसलाई म टिठाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले मोशालाई भन्‍नुहुन्छ; “जसलाई म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु, जसलाई म दया देखाउन चाहन्छु, त्यसलाई म दया देखाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।”
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरसे मोशादा, “जुन म्‍हिदा ङाइ दया लबा सेम मुला, ङाइ थेदा दया लला। ओच्‍छे जुन म्‍हिदा ङाइ माया लबा सेम मुला, ङाइ थेदान माया लला” भिसी सुङ्बा मुला।