Romans 9:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्‍त्रले एक जना मिश्री राजा फारोको बारेमा पनि यस्‍तै भन्‍छ, “तिमीलाई बोलाएर मेरो शक्ति देखाउने अनि पूरा संसारभरि मेरो नाउँ चलाउने उद्देश्‍यले नै मैले तिमीलाई राजा बनाएँ,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि धर्मशास्‍त्रले फारोलाई भन्‍छ, “म मेरो शक्ति तँमा देखाऊँ, र सारा पृथ्‍वीमा मेरो नाउँको घोषणा गरिओस्‌ भन्‍ने अभिप्रायले मैले तँलाई खड़ा गरें।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि धर्मशास्त्रले फारोलाई भन्दछ: “मैले तँलाई यही उद्देश्यले खडा गरेँ, कि मेरो शक्ति तँमा देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस्।”
Nepali ERV (पवित्र बाइबल)
धर्मासास्त्रमा परमेश्वरले फिरऊनलाई भन्नुभयो, “मैले तिमीलाई राजा बनाएँ ताकि मेरो निम्ति तिमीले केही गर्न सकौला। म मेरो शक्ति तिमी मार्फत प्रदर्शन गर्न चाहन्थें। म चाहन्थे मेरो नाउँ संसारभरि घोषित होस्।”
Nepali Tamang 2011
मिश्र य्‍हुल्‍साला ग्‍ले फारोदा परमेश्‍वरसे “एग्‍याम ङाला शक्ति उन्‍बादेन जम्‍बुलिङ नाङनोन ङाला मिन थेःना लगै भिबा सेमसे ङाइ एदा ग्‍ले स्‍होबा हिन्‍ना” भिसी सुङ्बा ताम बचनरी भ्रिबा मुला।