Romans 9:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले भन्‍ला, यसो हो भने किन परमेश्‍वरले मानिसलाई दोष लगाउनुहुन्‍छ त? तर परमेश्‍वरको इच्‍छालाई कसले रोक्‍न सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिमी मलाई भन्‍नेछौ, “परमेश्‍वरले अझै किन दोष लगाउनुहुन्‍छ? किनकि उहाँको इच्‍छालाई कसले विरोध गर्न सक्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले मलाई प्रश्न गर्ला: “किन परमेश्‍वरले हामीलाई अझ पनि दोष लगाउनुहुन्छ? किनकि कसले उहाँको इच्छाको विरोध गर्न सक्छ?”
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिमीहरूमध्ये कसैले पनि प्रश्न गर्नसक्छौः “यदि परमेश्वरले हामीले गरेका सबै कुराहरूमा नियंत्रण गर्नुहुन्छ भने परमेश्वरले हाम्रो पापहरूको निम्ति हामीलाई किन दोष दिनुहुन्छ?”
Nepali Tamang 2011
एनीगदे न्‍हङला खालैसे ङादा चुह्रङ् भिसी पाङ्ला, “थेह्रङ् भिसम परमेश्‍वरसे तिग्‍दा अझ दोष लबा? तिग्‍दा भिसम परमेश्‍वरसे म्‍हन्‍बा तामदा खालैसेन बिरोध लबारी आखम।”