Romans 9:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मानिस हो, हामीलाई परमेश्‍वरको विरोधमा बोल्‍ने केही हक छैन। माटाको भाँडाले किन मलाई यस्‍तो बनाएको भन्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मानिस भएर परमेश्‍वरलाई जवाफ लाग्‍ने तिमी को हौ? के ढालेर बनाएको वस्‍तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्‍तो बनाएको?” भन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हे मानिस, परमेश्‍वरसँग प्रश्न गर्ने तिमी को हौ? “बनाइएको वस्तुले आफूलाई बनाउनेलाई नै ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ ” भनेर भन्छ र?
Nepali ERV (पवित्र बाइबल)
हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ?
Nepali Tamang 2011
म्‍हि तसीनोन परमेश्‍वरदेन छ्‌याम जोहाब लबा ए खाल हिन्‍ना? तिग साप्राग्‍याम स्‍होबा ताङसे ह्राङदा स्‍होबा म्‍हिदा “तिग्‍दा ङादा चुह्रङ्बा स्‍होबा?” भिसी ङ्‌योइला।