Romans 9:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले हामीलाई धेरै ठूलो शक्ति र महिमाको सम्पत्ति देखाउन चाहनुभयो। हामी उहाँको दया गरिने भाँडा भयौं। उहाँले हामी दया पाउनेहरूलाई आफ्‍नै ठूलो आदरको लागि तयार गर्नुभएको छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि महिमाको निम्‍ति अघिबाटै तयार पार्नुभएको उहाँका कृपा-पात्रहरूलाई आफ्‍नो महिमाको सम्‍पत्ति प्रकट गर्नलाई उहाँले यसो गर्नुभयो—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो महिमाको धनसम्पत्ति उहाँको कृपा पात्रहरूमाथि प्रकट गर्नलाई यसो गर्नुभयो, जसलाई उहाँको महिमाका निम्ति पहिल्यै तयार पार्नुभएको थियो;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेश्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो।
Nepali Tamang 2011
ओच्‍छे ह्राङसे ङाच्‍छान ङ्‌योइबा म्‍हिगदेदा परमेश्‍वरसे ह्राङला घ्रेन य्‍हालदेन शक्ति ओच्‍छे ल्‍हानान दया उन्‍बाला लागिरीन चुह्रङ् लसी नाबा मुबा।