Romans 9:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यही ठाउँमा यहूदीबाहेक अरू मानिसहरूलाई यस्तो भनियो, “तिमीहरू मेरा प्रजा थिएनौ तर अब जिउँदो परमेश्वरका सन्तान भनी बोलाइनेछौ,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि जहाँ ‘तिमीहरू मेरा प्रजा होइनौ।’ भनी तिनीहरूलाई भनिएको थियो, त्यहीँ तिनीहरू ‘जीवित परमेश्वरका सन्तान’ कहलाइनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि, “जुन ठाउँमा उनीहरूलाई यस्तो भनियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’ त्यही ठाउँमा तिनीहरूलाई ‘जीवित परमेश्वरका सन्तान’ भनिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
“अनि त्यही ठाउँमा जहाँ परमेश्वरले भन्नुभयो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ त्यसै ठाउँमा तिनीहरूलाई जीउँदा परमेश्वरका पुत्रहरू भनेर भनिने छ।” होशे 1:10
Nepali Tamang 2011
ओच्छे, “जुन ग्लारी थेनीगदेदा, ‘एनीगदे ङाला म्हि आहिन’ भिसी भिमुबा, थेनोन ग्लारी थेनीगदेदा, ‘छोन्बो परमेश्वरला कोलागदे’ भिसी भिला।”