Romans 9:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि यशैया नाउँ गरेका अर्का अगमवक्ताले इस्राएलीहरूका बारेमा यसो भन्छन्, “इस्राएलका मानिस समुद्रका बालुवाजत्तिकै धेरै भए पनि तिनीहरूमा थोरै मात्र बचाइनेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको बारेमा यशैया घोषणा गर्छन्, “इस्राएलका सन्तानको संख्या समुद्रको बालुवा जत्तिकै भए पनि, बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका निम्ति यशैया रुन्छन्: “यद्यपि इस्राएलीहरूको संख्या समुद्रको किनारको बालुवासरी हुनेछ, तापनि थोरै मात्र बचाइनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि इस्राएलको विषयमा यशैयाले भनेका छन् “इस्राएलका मानिसहरू समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्। तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।
Nepali Tamang 2011
इस्राएलीगदेला बारेरी यशैया अगमवक्तासेनोन चुह्रङ् भिसी पाङ्बा मुला, “इस्राएलीगदे समुन्द्रला बालुवा ते मुसैनोन थेनीगदे न्हङला कोइ कोइसे जे थार्बा याङ्ला।