Romans 9:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलीहरूले चाहिँ व्यवस्था पालन गरेर परमेश्‍वरको सामु ठीक ठहरिन धेरै कोसिस गरे तैपनि असफल भए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर व्‍यवस्‍थामाथि आधारित भएको धार्मिकताको पछि लाग्‍ने त्‍यस इस्राएलले त्‍यो व्‍यवस्‍था पूरा गर्न सकेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलका मानिसहरू, जसले धार्मिकताको व्यवस्था पालन गरेर पनि यसलाई प्राप्‍त गर्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
अनि इस्राएलका मानिसहरूले व्यवस्थालाई पछ्याएर धर्मी बन्ने कोशिश गरे। तर तिनीहरू आफ्नो उद्देश्यमा सफल भएनन्।
Nepali Tamang 2011
तर इस्राएलीगदे चा थे ठिम अन्‍छार भ्रसी परमेश्‍वरदा सेम निबा म्‍हि दोबारी ल्‍हानान भङ लजी तसैनोन दोआखम्‍नी।