Romans 9:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनीहरू इस्राएली हुन् र परमेश्‍वरले यिनीहरूलाई आफ्‍ना छोरा-छोरी बनाउनुभयो। उहाँले आफ्‍नो महिमा तिनीहरूलाई प्रकट गर्नुभयो। यिनीहरूसँग नै करार बाँध्‍नुभयो, व्यवस्था दिनुभयो, आफ्‍नो सेवा पनि गर्न सिकाउनुभयो, उहाँका प्रतिज्ञाहरू तिनीहरूले पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू इस्राएलीहरू हुन्, अनि पुत्र हुने अधिकार, महिमाको दर्शन, करार, व्‍यवस्‍थाको प्रदान, मन्‍दिरको आराधना र प्रतिज्ञाहरू तिनीहरूका आफ्‍नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै इस्राएलका मानिसहरू हुन्। उनीहरूले नै धर्मपुत्र हुने हक, उनीहरूले नै ईश्‍वरीय महिमा, करारहरू, व्यवस्था, मन्दिरको आराधना र प्रतिज्ञाहरू प्राप्‍त गरेका हुन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू इस्राएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधाना र संकल्प गर्ने तरिका भएको मोशाको व्यवस्था दिनुभयो।
Nepali Tamang 2011
थेनीगदे इस्राएलीगदे हिन्‍ना, थेनीगदेदा परमेश्‍वरसे ह्राङलान कोलागदे स्‍होजी, ओच्‍छे थेनीगदेदा अर्गु य्‍हुलला म्‍हिगदेग्‍याम ह्राङला य्‍हालदेन शक्ति उन्‍जी। थेह्रङ् लसीन थेनीगदेदा मोलम पिन्‍ना भिसी कबुल लजी, ओच्‍छे ठिम पिन्‍जी। थेनीगदेसे परमेश्‍वरदा खाह्रङ् लसी तेन्‍तोःला भिसीएनोन लोप्‍जी, ओच्‍छे परमेश्‍वरसे पिन्‍ना भिसी लबा कबुलगदे थेनीगदेलान हिन्‍ना।