Romans 9:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसको अर्थ अब्राहामका सबै सन्‍तान परमेश्‍वरका छोरा-छोरी होइनन्। तर परमेश्‍वरले दिन्‍छु भनेर प्रतिज्ञा गरेका छोरा-छोरी मात्रै अब्राहामका सन्‍तान हुन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसको अर्थ, शरीरबाट जन्‍मेकाहरू परमेश्‍वरका सन्‍तान होइनन्, तर करारबाट उत्‍पन्‍न भएकाहरू नै अब्राहामका सन्‍तान हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्‍वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ।
Nepali ERV (पवित्र बाइबल)
यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोराछोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोराछोरीहरू ती हुन् जो परमेश्वरका छोराछोरीहरू भए।
Nepali Tamang 2011
चु भिबा चा अब्राहामला जम्‍मान सन्‍तान परमेश्‍वरला कोलागदे आहिन। तर परमेश्‍वरसे लबा कबुलग्‍याम न्‍हबा कोलागदे जे अब्राहामला सन्‍तान हिन्‍ना।