Ruth 1:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महलोन र किल्योन दुवै मरे। अब नाओमी लोग्ने र छोराहरूबिना एक्लै भइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुवै महलोन र किल्योन पनि मरे। यसरी ती स्त्री आफ्ना दुई छोराहरू र आफ्ना पतिबाट पनि बिछोड़ भइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि दुवै छोरा महलोन र किल्योनको पनि मृत्यु भयो। यसरी नाओमी दुई छोरा र पतिविना एकलै भइन्।
Nepali ERV (पवित्र बाइबल)
अनि महलोन र किल्योनको पनि मृत्यु भयो। यसर्थ आफ्ना पति अनि दुइ छोराहरू बिना नाओमी एक्ली भइन्। नाओमी घर जान्छिन्