Ruth 2:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूथले भूइँ छोइञ्जेल झुकेर ढोगेर बोअजलाई भनिन्, “किन मेरो लागि तपाईं यति सोच्नुहुन्छ? म विदेशीसँग किन यति दयालु हुनुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब रूथ तिनको सामुन्ने झुकिन्, र तिनलाई दण्डवत् गरेर भनिन्, “म विदेशी हुँ भनी जानेर पनि हजूरले किन यति कृपा गर्नुहुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले आफ्नो मुहार भुइँतिर झुकाएर दण्डवत् गरिन् र तिनले भनिन्, “म एउटी परदेशी भनी जानेर पनि किन तपाईंले मलाई यस्तो कृपादृष्टि गर्नुभयो?”
Nepali ERV (पवित्र बाइबल)
तब रूथले भूइँ तिर निहुरिएर शिर झुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलाग्यो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खूबै दया गर्नु भयो।”