Ruth 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुखियाले उत्तर दिए, “त्यो मोआबदेखि नाओमीसित आएकी विदेशी आइमाई हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नोकरले जवाफ दियो, “भर्खरै मोआब देशबाट नाओमीसँग आएकी मोआबी ठिटी हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस नाइकेले जवाफ दिए, “त्यो एउटी मोआबी स्त्री हो, जो नाओमीसित मोआबबाट आएकी हो।
Nepali ERV (पवित्र बाइबल)
ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्।