Ruth 2:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले मलाई काम गर्नेहरूको पछि लागेर शिला-बाला टिप्न अनुमति मागी। उसले बिहान सबेरैदेखि काम गर्दै छे र अहिले भर्खरै विश्राम लिन छायाँमुनि बसेकी छे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले मलाई कटनी गर्नेहरूका पछिपछि बिटाहरूका बीचमा शिला-बाला जम्मा गर्न पाऊँ भनेर बिन्ती गरी। त्यो आएर बिहान सबेरैदेखि अहिलेसम्म छोटो समयको विश्रामबाहेक काममा व्यस्त छे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले भनी, ‘दया गरी मलाई कटनी गर्नेहरूका पछि-पछि बिटाहरूका बीचमा शिला-बाला बटुल्न दिनुहोस्।’ उसले खेतमा आएर बिहानदेखि अहिलेसम्म नबिसाई काम गरिरहेकी छे; छहारीमुनि एकछिन मात्र आराम गरेकी छे।”
Nepali ERV (पवित्र बाइबल)
ती आज बिहानै आईन अनि तिनले मलाई कर्मीहरूको पछिलागेर भूइँमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन अनि त्यतिबेला देखि तिनीले काम गर्दै छिन्। ऊपरको घर उसको हो।”