Ruth 2:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बोअजले रूथलाई भने, “तिमीलाई केही सल्लाह दिऊँ है? मेरो खेतबारीमा मात्र काम गर, अरू कतै नजाऊ। यहाँ काम गर्ने आइमाईहरूसँग काम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बोअजले रूथलाई भने, “ए मेरी छोरी, सुन त, अरू खेतमा गएर शिला-बाला नखोज, टाढ़ा पनि नजाऊ, तर मेरा ठिटीहरूसँग यतै खोज।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण बोअजले रूथलाई भने, “मेरी छोरी, मेरा कुरा सुन। तिमी यहाँबाट अरू कुनै पनि खेतमा शिला-बाला बटुल्न नजाऊ, र यहाँबाट कहीँ टाढा नजाऊ। मेरो खेतमा काम गर्ने केटीहरूसँग यहीँ बस।
Nepali ERV (पवित्र बाइबल)
तब बोअजले रूथलाई भने, “सुन नानी। आफ्नो निम्ति अन्न संग्रह गर्न यहाँ मेरो खेतमा बस। तिमीलाई अरू मानिसको खेतमा जान खाँचो छैन। मेरा स्त्री खेतालाहरूको पिछा गर।