Ruth 3:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूथ, अब तिमीले फिक्री गर्नुपर्दैन। तिमीले भनेका सबै कुरा म गर्नेछु। सारा सहरले तिमी असल नारी छौ भनी जान्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अब हे मेरी छोरी, ढुक्‍क भएर बस। तिमी जे चाहन्‍छ्यौ म गर्नेछु, किनभने तिमी चरित्रवान्‌ छौ भन्‍ने कुरा यस नगरका सबै मानिसलाई थाहा भइसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्‍ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्।
Nepali ERV (पवित्र बाइबल)
अब, जवान स्त्री, भयभीत न बन। तिमीले सोधेका (भनेका) कुराहरू म गर्ने छु। हाम्रो शहरका सबै मानिस जान्दछन् कि तिमी एक अत्यन्त असल स्त्री हौ।