Ruth 3:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँचो हो, म नजिकको नातेदार हुँ, म तिम्रो लागि जिम्‍मेवार छु। तर मभन्दा अझ नजिकको अर्को एक जना नातेदार छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिम्रो नजिकको नातेदार हुँ, सत्‍य हो; तापनि मभन्‍दा पनि अझै नजिकको एक जना मोल तिरेर छुटकारा दिने नातेदार छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि यो सत्य हो कि म छुटाउनेवाला नातेदार हुँ, तर मभन्दा पनि अझ नजिकको एक जना नातेदार छन्।
Nepali ERV (पवित्र बाइबल)
अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ जो तिमीसित म भन्दा नजिकको आफन्त हो।