Ruth 3:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घर आइपुग्‍दा उनकी सासूले सोधिन्, “छोरी, के भयो त?” बोअजले गरेका सबै कुरा रूथले बताइन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रूथ आफ्‍नी सासूकहाँ आइन्, र नाओमीले सोधिन्, “हे मेरी छोरी, के भयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब रूथ सासूकहाँ आइन्, तब नाओमीले सोधिन्, “मेरी छोरी, के भयो?” तब तिनले बोअजले जे गरेका थिए, ती सबै कुरा बताइन्।
Nepali ERV (पवित्र बाइबल)
रूथ आफ्नी सासू नाओमीको घर गइन्। नाओमी ढोकासम्म आइन् अनि सोधिन्, “त्यहाँ को छ?” उनी भित्र गइन् र बोअजले उनको लागि गरेका सबै कुरा उनलाई भनिन्।