Ruth 3:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र भनिन् “उनले मलाई खालि हात आउन दिएनन् र यी सबै जौ दिएर पठाए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मानिसले तिनीप्रति गरेका सबै कुरा रूथले बताइदिइन्‌। तिनले भनिन्, “उहाँले मलाई यो छ पाथी जौ दिनुभयो। उहाँले मलाई मेरी सासूकहाँ रित्तो हात जान दिनुभएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले अझै भनिन्, “उहाँले मलाई यो छ पाथी जौ दिएर भन्‍नुभयो, ‘तिम्री सासूकहाँ खाली हात नजाऊ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिनले भनिन्, “बोअजले तपाईंलाई भेंट स्वरूप यो जौं पठाइदिए। तपाईंको निम्ति कोसेली नलिई मैले घर जानु हुँदैन भनी बोअजले भने।”