Ruth 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूथले भनिन्, “म तपाईंले भनेअनुसार गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्‍छ म गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्छ, म गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब रूथले भनिन्, “तपाईंले भन्नु भएको कुरो म गर्ने छु।”