Ruth 3:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राती अचानक बोअज ब्यूँझिए र पल्‍टँदा एउटी स्‍त्री आफ्‍नो खुट्टाछेउ सुतिरहेकी देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आधारातमा केही कुराले ती मानिसको निद्रा भङ्ग भयो, र एउटी स्‍त्रीलाई आफ्‍ना खुट्टामा ढल्‍किरहेकी तिनले देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मध्यरातमा बोअजलाई केही कुराले झस्कायो, तब तिनी फनक्‍क फर्किए, र त्यहाँ आफ्नो खुट्टामा एउटी स्त्री ढल्किरहेकी थिइन्!
Nepali ERV (पवित्र बाइबल)
आधारात तिर बोअज निन्द्राबाट व्यूँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्।