Ruth 4:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी बोअजले रूथलाई आफ्नी स्वास्नी बनाएर घरमा ल्याए, परमेश्वरले उनलाई आशिष् दिनुभयो र उनले गर्भवती भएर छोरो जन्माइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी बोअजले रूथलाई लगे, र तिनलाई आफ्नी पत्नी तुल्याए। जब उनीहरूको सहवास भयो तब परमप्रभुको कृपाले तिनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण बोअजले रूथलाई लगे, र तिनलाई आफ्नी पत्नी तुल्याए। त्यसपछि तिनीहरूको सहवास भयो। याहवेहले तिनलाई गर्भधारण गर्ने शक्ति दिनुभयो, र तिनले एउटा छोरालाई जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ बोअजले रूथलाई बिवाह गरे। परमप्रभुले रूथलाई गर्भवती बन्नदिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइन्।