Ruth 4:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाओमीले सानो बालकलाई काखमा लिइन् र त्‍यसको पालन-पोषण गरिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाओमीले त्‍यस बालकलाई लिएर आफ्‍नो काखमा राखिन्‌ र तिनी त्‍यसकी धाई पनि भइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि नाओमीले बालकलाई लिएर काखमा राखिन् र त्यसको स्याहार-सुसार गरिन्।
Nepali ERV (पवित्र बाइबल)
नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन्।