Ruth 4:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[18-22] फारेसदेखि दाऊदसम्‍मको वंशावली यस्‍तो छ: फारेस, हेस्रोन, राम, अम्‍मीनादाब, नहशोन, सल्‍मोन, बोअज, ओबेद, यिशै र दाऊद।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारेसको वंशावली यही हो: फारेस हेस्रोनका पिता भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पेरेसको वंशावली यही नै हो: पेरेस हेस्रोनका पिता थिए,
Nepali ERV (पवित्र बाइबल)
पेरेसको पारिवारिक इतिहास यो होः पेरेस हेस्रोनका पिता थिए।