Ruth 4:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बोअजले सहरका दश जना बुढापाका पुरुषहरूलाई बोलाएर त्यहाँ बस्न लगाए। सबै जना बसेपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बोअजले सहरका दश जना धर्म-गुरुहरूलाई रोकेर बस्ने बिन्ती गरे। अनि तिनीहरू त्यहाँ बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बोअजले सहरका दश जना प्रधानहरूलाई लगेर भने, “यहाँ बस्नुहोस्,” अनि तिनीहरू त्यहाँ बसे।
Nepali ERV (पवित्र बाइबल)
तब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बस्नु होस्।” यसर्थ तिनीहरू बसे।