Ruth 4:22 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ओबेद यिशैका पिता भए। यिशै दाऊदका पिता भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ओबेद यिशैका पिता थिए, अनि यिशै दावीदका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
ओबेद यिशैका पिता थिए। यिशै दाऊदका पिता थिए।