Ruth 4:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब त्यस मानिसले बोअजलाई “जमिन तिमी किन,” भने, उनले आफ्नो जुत्ता खोलेर बोअजलाई दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले ती नजिकको नातेदारले बोअजलाई भने, “तपाईंले आफ्नै निम्ति त्यो किन्नुहोस्।” अनि तिनले आफ्नो जुत्ता फुकाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण छुटाउनेवाला नातेदारले बोअजलाई भने, “तपाईं आफैँ किन्नुहोस्।” अनि तिनले आफ्नो जुत्ता खोले।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ त्यो नजिकको आफन्तले भने, “त्यो भूमि किन।” अनि त्यसपछि त्यो नजिकको आफन्तले आफ्नो जुत्ता खोले र बोअजलाई दिए।