Ruth 4:9 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब बोअजले त्‍यहाँ भएका बुढापाका र अरू मानिसहरूलाई भने, “तपाईंहरू सबै मेरा साक्षी हुनुहुन्‍छ, मैले आज नाओमीदेखि एलीमेलेक र उसका छोराहरू महलोन र किल्‍योनका जे-जति छन्, ती सबै किनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बोअजले ती धर्म-गुरुहरू र अरू सबै मानिसहरूलाई भने, “मैले आजको दिन एलीमेलेक अनि महलोन र किल्‍योनका जे-जति छन्‌ सो सबै नाओमीको हातबाट प्राप्‍त गरेको कुरामा तपाईंहरू साक्षी हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि बोअजले प्रधानहरू र सबै मानिसहरूलाई घोषणा गरे, “आज तपाईंहरू सबै मेरा साक्षी हुनुहुन्छ। मैले किल्योन, महलोन र एलीमेलेकका सबै सम्पत्ति नाओमीबाट किनेको छु।