Song of Solomon 1:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो केश तिम्रा गालामा झर्दा सुन्‍दर देखिन्‍छ र त्‍यो तिम्रा गला रत्‍नहारले सजिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कानमा लगाउने लुर्कनले तिम्रा गाला र सुनको सिक्रीले सजिएको तिम्रो घाँटी कति राम्रा छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रा गाला कानका झुम्काले, र तिम्रो गला रत्न जडेको हारले सुन्दर देखिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म राम्ररी सजाइएका छन्।