Song of Solomon 1:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा राजा, आफ्‍नो पलङमा पस्रिरहेका थिए र मेरो अत्तरको सुवासना सर्वत्र फैलियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महाराजा आफ्‍नो टेबिलमा बस्‍नुहुँदा, मेरो अत्तरले आफ्‍नो बास्‍ना फिँजायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महाराजा आफ्नो भोजका टेबुलमा बस्‍नुहुँदा, मेरो अत्तरको सुबास्‍ना फैलिन्छ।
Nepali ERV (पवित्र बाइबल)
जब राजा आफ्नो कोठामा थिए, मेरो अत्तरको सुगन्ध फैलियो।