Song of Solomon 1:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मेरी प्रियतमा! तिमी कति सुन्‍दरी छ्यौ! तिम्रा आँखा ढुकुरका जस्‍ता छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरी प्‍यारी, तिमी कत्ति सुन्‍दरी छ्यौ! हो, कत्ति सुन्‍दरी! तिम्रा आँखाहरू ढुकुरजस्‍ता छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ, ओह, कत्ति सुन्दरी! तिम्रा आँखाहरू ढुकुरजस्तै छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ, आहा! तिमी साँच्चै राम्री छौ, तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।