Song of Solomon 1:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देवदारु हाम्रा घरका दलिनहरू हुनेछन्, सल्लाका रूखहरू हाम्रा छाना हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रो घरका दलिनहरू देवदारुका छन्, र छाना सल्लाका हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा घरका दलिनहरू देवदारुका छन्; अनि सल्ला रूखका छाना छन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन् डाँडा भाटाहरू सल्लाका छन्।