Song of Solomon 1:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो सुगन्‍धले मुग्‍ध पार्नेछ, तिम्रो नामैमा मात्र पनि सुगन्‍ध छ। तिमीलाई प्रेम नगरी कुनै स्‍त्री रहन सक्दिन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका अत्तरको बास्‍ना आनन्‍दप्रद छ, तपाईंको नाउँ खन्‍याइएको अत्तरझैँ छ। त्‍यसैकारण कन्‍येहरूले तपाईंलाई प्रेम गर्नु अचम्‍मको कुरो होइन!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका अत्तरहरूका सुबास्‍ना सुगन्धित छ; अत्तर खन्याइएको बास्‍नाजस्तै तपाईंको नाम सुगन्धित छ। यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्‍नुपर्दैन!
Nepali ERV (पवित्र बाइबल)
तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।