Song of Solomon 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रियतमले मसित बात गर्छन्। मेरी प्रियतमा, आऊ, मेरी प्रिये, मसित आऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रेमी बोल्‍नुभयो र मलाई भन्‍नुभयो, “उठ, हे मेरी प्‍यारी, मेरी सुन्‍दरी, र मसित आऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा प्रियले बोल्नुभयो र मलाई भन्‍नुभयो, “हे मेरी प्रियसी उठ, हे मेरी सुन्दरी, मसित आऊ!
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रेमीले भन्नु भयो, हे सुन्दरी, मेरी प्यारी उठ, कतै टाडा जाऊँ।