Song of Solomon 2:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रियतम मेरै हुन् र म उनकी हुँ। उनले लिली फूलहरूबीच आफ्‍ना भेडा-बाख्रा चराउँदछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रेमी मेरै हुनुहुन्‍छ, र म उहाँकी हुँ, लिली फूलहरूका बीचमा उहाँ घुमेर हिँड्‌नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा प्रिय मेरै हुनुहुन्छ, र म उहाँकी हुँ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रेमी मेरा हुनु हुन्छ अनि म उहाँकी, मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।