Song of Solomon 2:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जङ्गली रूखहरूका बीचमा एउटा स्‍याउको रूखझैँ पुरुषहरूका बीचमा मेरा प्रियतम छन्। त्‍यसको छायामुनि बस्‍न मलाई आनन्‍द लाग्‍छ र त्‍यसका फल मलाई औधी मीठो लाग्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वनमा भएका रूखहरूमध्‍ये स्‍याउको रूखजस्‍तै पुरुषहरूका बीचमा मेरा प्रेमी हुनुहुन्‍छ। त्‍यस छहारीमा म बड़ो आनन्‍दले बस्‍छु अनि उहाँको फलको स्‍वाद मलाई साह्रै मीठो लाग्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
युवकहरूका बीचमा मेरा प्रिय, जङ्गलका रूखहरूका बीचमा स्याउको बोटजस्तै हुनुहुन्छ। उहाँका छायामुनि बस्दा मलाई आनन्द लाग्दछ; अनि उहाँको फल मलाई साह्रै मिठो लाग्छ।
Nepali ERV (पवित्र बाइबल)
हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलमा अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं छौ। म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।