Song of Solomon 2:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किसमिसले मेरो बल नयाँ गरिदेऊ, स्‍याउले मलाई ताजा बनाइदेऊ। म प्रेमले कमजोर भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई सजीव पार्न किसमिसको परिकार दिनुहोस्, स्‍याउले मलाई ताजा बनाउनुहोस्‌ किनभने म प्रेमले शिथिल भएकी छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रेम रोगले गर्दा म शिथिल भएकी छु, यसकारण मलाई किसमिस खुवाएर बलियो बनाउनुहोस्; स्याउ दिएर ताजा पार्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्।