Song of Solomon 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पालकीका खम्‍बाहरू चाँदीले मोहोरेका छन् र अडेस लाग्‍ने ठाउँ सुनले बनिएको छ। त्‍यसका बस्‍ने आसन यरूशलेमका स्‍त्रीहरूले प्रेमसाथ बुनेका बैजनी लुगाले ढाकिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले यसका डन्‍डा चाँदी र आधार सुनले बनाउनुभयो। यसको बस्‍ने आसन बैजनी वस्‍त्रले ढाकियो, र यसको भित्री भाग यरूशलेमका छोरीहरूले अति राम्ररी जड़ियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका डण्डाहरू चाँदीले, र आधार सुनले बनिएका छन्। त्यसको आसन बैजनी लुगाले सजाइएको छ। अनि भित्री भागमा चाहिँ प्रेमसाथ यरूशलेमका छोरीहरूले बुट्टा भरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसका खम्बाहरू चाँदीले बनिएको छ, आधारहरू सुनको बनाएका छन् आसन बैजनी रंगका लुगाले ढाकिएको छ। त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।