Song of Solomon 3:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्‍यापारीहरूले बेचेका धूपझैँ धूप र मूर्रका सुगन्‍धले भरिएको मरु-भूमिबाट आउने यो धुवाँको मुस्‍लोजस्‍तो के हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यापारीका सबै मसलाहरूबाट बनिएको मूर्र र धूपले सुगन्‍धित भएर, उजाड़-स्‍थानबाट धूवाँको मुस्‍लाजस्‍तै, माथि आउँदै गरेका यिनी को हुन्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यापारीहरूका सबै मसलाहरूबाट बनिएका धूप र मूर्रको सुगन्धले धुवाँको मुस्लोजस्तै, उजाडस्थानबाट माथि आइरहेका को हुन्?
Nepali ERV (पवित्र बाइबल)
यी नारी को हुन् जो धेरै मानिसहरू सित मरूभूमिबाट आइरहेकी छिन्? तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ कि मानौं त्यो धूवाँको बादल हो, जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप अथवा सुगन्धित मसला बाट निस्कन्छ।