Song of Solomon 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाका पालकीमा चढेका सोलोमन आउँदै छन्, साठी जना इस्राएलका सबैभन्दा असल योद्धाहरूका अङ्ग-रक्षकको झुण्ड उनीसित आएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर त! यो त सोलोमनको सवारी पालकी हो, यसलाई इस्राएलका सुयोग्य साठी जना योद्धाहरूले सुरक्षा गरी लिइ हिँड़ेका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, सोलोमनको सवारी पालकी; इस्राएलका सुयोग्य, साठी जना योद्धाहरूको सुरक्षामा आइरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानको सवारी हेर! इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले त्यो पालकी रक्षा गरिरहेका छन्।