Song of Solomon 3:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, लडाइँमा परिपक्व भएका लडाकाहरू हुन्। हरेकको हातमा तरवार छ र राती हमला हुन्छ कि भनी पहरा दिंदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबैले तरवार भिरेका छन्, युद्धमा ती निपुण हुन्, तिनका तरवार छेउमा छन्, रात्रिको त्रासलाई सामना गर्न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबैले तरवार भिरेका छन्, सबै जना युद्धकलामा पोख्त छन्; रातको हरेक खतरादेखि बचाउन, हरेकले आफ्ना कम्मरमा तरवार भिरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्, रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न तिनीहरू तत्पर छन्।