Song of Solomon 4:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरी प्रियतम र दुलही, तिम्रो प्रेममा म आनन्‍द पाउँदछु, तिम्रो प्रेम दाखमद्यभन्दा मीठो छ, तिम्रो अत्तर सबै मसलाभन्दा अझ धेरै सुगन्‍धित छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो प्रेम कति आनन्‍ददायी छ, मेरी बहिनी, मेरी दुलही। कुनै दाखमद्यभन्‍दा पनि तिम्रो प्रेम साह्रै असल, र तिम्रो अत्तरको बास्‍ना कुनै पनि मसलाको भन्‍दा अति सुगन्‍धित छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो प्रेम कति आनन्दमय छ, मेरी प्रिय, मेरी दुलही! तिम्रो प्रेम दाखमद्यभन्दा धेरै उत्तम छ! अनि तिम्रो अत्तरको बास्‍नाचाहिँ अरू मसलाभन्दा धेरै सुगन्धित छ!
Nepali ERV (पवित्र बाइबल)
हे मेरी साथी, हे मेरी दुलही। तिम्रो माया कति सुन्दर छ। तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ, तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।