Song of Solomon 4:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरी प्रियतमा, तिम्रा ओठ महझैँ मीठा छन्, तिम्रो जिब्रो मेरो निम्ति मह र दूधझैँ मीठो छ। तिम्रो वस्त्रमा लेबनानको सुगन्ध भरिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रा ओठले महका चाकाबाट जस्तै मिठास चुहाउँछ, हे मेरी दुलही। दूध र मह तिम्रो जिब्रोमुनि छन्। तिम्रा लुगाको बास्ना लेबनानको जस्तै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरी दुलही, तिम्रा ओठबाट मौरीका चाकाको मिठास चुहुन्छ; तिम्रो जिब्रोमुनि दूध र मह छन्। अनि तिम्रा वस्त्रहरूको बास्नाचाहिँ लेबनानको बास्नाझैँ छ।
Nepali ERV (पवित्र बाइबल)
मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ, दूध र मह तिम्रो जिब्रो मुनि छ, तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आँउछ।