Song of Solomon 4:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहाँ फलका बोटहरू प्रशस्त फुल्‍छन्-फल्‍छन्, ती अनारका बगैंचामा फल फलेझैँ सप्रन्‍छन् र असल फलहरू फल्‍दछन्। नङमा लाउने रङ्ग, जटामसी,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रा बोटहरू अनारको बगैँचाजस्‍तै छन्, उत्तम फलहरूले भरिएको बगैँचा— मेहदी र जटामसी,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रा बोटहरू अनारको बगैँचाजस्तै छन्; जसमा उत्तम फलहरू, मेहदी र जटामसीको बगैँचा;
Nepali ERV (पवित्र बाइबल)
तिमी बग्ने पानीको स्रोत जस्तै छौ। एउटा लेबानोनबाट बग्दै आएको पानीको मूल।