Song of Solomon 4:16 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे उत्तरी बतास, उठ्, हे दक्षिणी बतास, मेरो बगैंचामा बह र बतासमा सुगन्ध भरिदे। मेरा प्रियतम, आफ्ना बगैंचामा आऊन्! र असलभन्दा असल फलहरू खाऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे उत्तरको बतास, जाग्। हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट हुँदै बही, यसको बास्ना टाढ़ासम्म पुगोस्। मेरा प्रेमी आफ्नो बगैँचामा आऊन्, र यसका उत्तम फलहरू चाखून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे उत्तरको बतास, जाग्! हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट भएर बहिदे, ताकि यसको बास्ना चारैतिर फैलियोस्। मेरा प्रिय आफ्नो बगैँचामा आऊन्, र त्यहाँका उत्तम फलहरू चाखून्!