Song of Solomon 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा ओठ राता रिबनझैँ छन्, तिमी बोल्‍दा ती कति सुन्‍दर देखिन्‍छन्। घुम्‍टोभित्र तिम्रा गाला चम्‍केका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रा ओठ राता रिबनजस्‍ता छन्, तिम्रो मुख अति सुन्‍दर छ। घुम्‍टोभित्र तिम्रा गालाहरू दुई फ्‍याक परेको दारिमजस्‍तै छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रा ओठ राता रिबनझैँ छन्; तिम्रो मुख कत्ति सुन्दर छ। घुम्टोभित्र लुकेको तिम्रो गाला दुई फ्याक पारेको अनारझैँ छ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो ओठहरू रेशमको धागो जस्तै राता छन्। तिम्रो मुख अति सुन्दर छ, तिम्रो घुम्टोभित्रका गालाहरू एउटा दारीमका दुई फ्याकहरू जस्तै छन्।