Song of Solomon 5:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको चेहरा गहुँ-वर्णको र चिल्‍लो छ; र केश घुम्रिएको र कागझैँ कालो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको शिर निखुर सुनको छ, उहाँको केश घुम्रिएको र कागजस्‍तो कालो छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको शिर निखुर सुनको छ; उहाँको केश घुम्रिएको र कागझैँ कालो छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँको शीर शुद्ध सुन जस्तै छ, उहाँको घुँघुरिएको कालो काग जस्तै केश छ।