Song of Solomon 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका आँखा खोलाको छेउमा भएको ढुकुर, दूधमा नुहाएको र खोलाको किनारमा उभिएका ढुकुरझैँ सुन्‍दर छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका आँखाहरू पानीका खोलाको छेउमा बस्‍ने ढुकुरहरूजस्‍ता, दूधले पखालिएको, बहुमूल्‍य पत्‍थर जड़िएका जस्‍ता छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका आँखाहरू पानीका जलकुण्डको छेउमा बसेका ढुकुरहरूजस्ता, दूधले पखालिएको, बहुमूल्य पत्थर जडिएका जस्ता छन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँका आँखाहरू खोलाको किनारमा बसिरहेका ढुक्कुर जस्ता छन्, उहाँका आँखाहरू दूधमा डुबेका ढुक्कुरहरू जस्ता छन्।