Song of Solomon 5:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओखती र मसलाहरूले भरिएको बगैंचाझैँ सुन्‍दर उनका गाला छन्। मूर्रको रसले भिजेका लिली फूलझैँ उनका ओठ छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका गालाहरू बास्‍ना फिँजाउने सुगन्‍धित मसलाका ड्याङजस्‍तै छन्‌। उहाँका ओठ मूर्रको रस चुहाउने लिली फूलहरूजस्‍ता छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका गाला सुगन्ध फैलाउने मसलाहरूका ड्याङझैँ छन्। उहाँका ओठ मूर्र चुहाउने लिली फूलसमान छन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँका गाला सुगन्धित मसलाको बगैंचा झैं, सुगन्धको लागि प्रयोग गरिएका फूलहरू जस्तो छ। उहाँका ओठहरू सुगन्धित रस चुहिरहने, लिली फूलहरू जस्ता छन्।