Song of Solomon 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका हातको बनावट सुन्दर छ र औंलामा रत्न जडेका औँठीहरू लाएका छन्। उनको शरीर नीर जडेको हस्ति-दन्तझैँ चिल्लो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका हात पीतमणि जड़िएका सुनका लहुरोजस्तै छन्। उहाँका पेट नीरहरू जड़ेर सजाइएको, टल्काइएको हस्ती-हाड़जस्तो छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका पाखुरा पीतमणि जडेका सुनका डण्डाजस्तै छन्। शरीर नीलमणि जडेको चिल्लो, टल्कने हस्तीदन्तझैँ छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँका पाखुराहरू ढुङ्गा जडित, सुनका डन्डाहरू जस्ता छन् उहाँको शरीर नीलम जडित हात्तिको चिल्लो दाँत जस्तो छ।